विभिन्न अपराधमा संलग्न चारजना पक्राउ
काठमाडौं,२१ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी