‘गैर नाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ शब्दसंग रिसाए निजी विद्यालय सञ्चालक, २९ गतेदेखि आन्दोलन थाल्ने चेतावनी
काठमाडौं,२५ साउन । नेशनल प्याब्सनलगायत चार संघ सस्थाले शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान,नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८