श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा मनाईयो बौद्ध महाङ्काल जात्रा
दावा जाङ्बु शेर्पा,काठमाडौँ,२८ साउन । श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा,बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । पूजामा