अक्सिजन ग्याँस उत्पादक सङ्घद्वारा सिलिन्डर फिर्ता गर्न आह्वान
काठमाडौं । नेपाल अक्सिजन ग्याँस उत्पादक सङ्घले सम्पूर्ण व्यक्ति, सङ्घसंस्था एवं उद्योगहरूलाई प्रयोगमा नरहेका सिलिन्डरहरू फिर्ता गर्न आह्वान गरेको छ । काठमाडौँ उपत्यकाका नौ उद्योग सदस्य रहेको सङ्घका अध्यक्ष गौरव