अग्रवाल भवनमा चिकित्सकहरुका लागि १०० बेडको आईसोलेसन
काठमाडौं। नेपाल चिकित्सक संघले कमलपोखरीको अग्रवाल भवनलाई क्वारेन्टिन तथा आइसोलेसन सेन्टर बनाएको छ। कोभिड १९ महामारीविरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ