कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह ‘दीप्तदृष्टि’ लोकार्पित
काठमाडौं।कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह ‘दीप्तदृष्टि’लोकार्पण गरिएको छ। विराटनगरमा सोमबार आयोजित बिशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङ,विशिष्ट अतिथिहरू प्राज्ञ एन पि.आचार्य,प्राज्ञ खेम नेपाली,साहित्यकार सरला