मधु गुरुङको उपन्यास ‘जीवनको गीत’ माथि परिचर्चा
काठमाडौं,९ पौष । जनगायिका मधु गुरुङको उपन्यास ‘जीवनको गीत’ परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ अनामनगर स्थित तमु बौद्ध सेवा समितिको सभाहलमा साहित्यिक,सांस्कृतिक, बौद्धिक विशिष्ट स्रष्टा,सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको