दर्शनाचार्य गद्यकवि ढकालको कविता संग्रह ‘अक्षर’ लोकार्पित
काठमाडौं । दर्शनाचार्य गद्यकवि लक्ष्मीप्रसाद ढकालको कविता संग्रह ‘अक्षर’ लोकार्पित भएको छ । प्रा.डा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्य तथा वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा,विशिष्ठ अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. त्रिपाठी,बिशिस्ट अतिथि