मलेसिया लगायत चार देशले लगाए नेपालीलाई प्रवेशमा रोक
काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरु मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना