रुसले अन्तरीक्षमा गएर फिल्म बनाउने
रुसका अन्तरिक्षयात्री एन्टोन श्काप्लेरोभ, अभिनेत्री युलिया पेरेस्लिद र निर्देशक क्लिम शिपेन्को अन्तरिक्षमा फिल्म बनाउनका लागि मंगलवार इन्टरनेसनल स्पेस स्टेसनतर्फ प्रस्थान गरेका छन् । उनीहरू मस्कोको समयअनुसार ११ बजेर ५५ मिनेट