अझ केहिदिन भारी बर्षा हुने, सावधानी अपनाउन मौसम पूर्बानुमान महाशाखाको आग्रह
काठमाडौं।जल तथा मौसम बिज्ञान बिभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु