कम्युनिस्ट क्रान्तिकारीहरुबीच सुदृढ एकता जरुरी
सामान्यत: कम्युनिस्ट क्रान्तिकारीहरु र विशेषत: माओवादी कम्युनिस्टहरु एकतावद्व हुनुपर्छ, भनेर नेपाली जनताले जोडदार प्रेरित गरिरहेका छन। जुन, नामधारी कम्युनिस्ट सरकारको दलाल तथा नोकरशाही पुजीवादी राजकीय अत्याचार बिरुद्व स्वभाविक प्रतिकृया हो।