नेपाली मूलका बर्मिज जनताको जीवन रक्षाका लागि कदम चाल्न डेमोक्रेट युनियनको आग्रह
काठमाडौं।नेपाल डेमोक्रेट युनियनले वर्मामा लोकतान्त्रिक सरकारको पुनर्बहालीका निम्ति र विशेषतः त्यहाँ रहेका नेपाली मूलका दाजुभाई, दिदी बहिनीहरुको जीउ–ज्यान तथा सम्पत्तिको रक्षा र तिनको लोकतान्त्रिक अधिकार एवं मानव अधिकारको सुरक्षाका लागि