निषेधाज्ञाका बेला पनि उद्योग र ठूला परियोजना सञ्चालन गर्न दिन व्यवसायीको माग
काठमाडौं, १५ वैशाख । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको बेला पनि उद्योग र ठूला परियोजनालाई निर्बाध सञ्चालन र निर्माण गर्न दिन माग गरेको छ। मंगलबार विज्ञप्ति