स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै
काठमाडौँ,१३ कार्तिक । गत असोज २८ गतेदेखि सुरु भएर स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुंदैछ। दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय,बिपी स्मृति भवन ललितपुरमा बस्ने बैठकमा पार्टीको