चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि सञ्चालनमा आयो बिपी राजमार्ग
काभ्रेपलाञ्चोक,१६ कार्तिक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका