विप्लव,शर्मा र भुसालले राजनीतिक सहकार्य गर्ने
काठमाडौं,२१ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहकार्य गर्न सहमत भएका छन् । शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा