राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै
काठमाडौँ,१२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउॅसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक परिस्थितिको विश्लेषण,