राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौं,१५ मंसिर। राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ,काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने बझाङका १९