निर्वाचन बाहेक अरू कुनै विकल्प सोच्न थालिए मुलुक दुर्घटनामा जान्छ : प्रचण्ड
काठमाडौँ,२ माघ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् । शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले