आधिकारिकताको निर्णय सच्याउन माग गर्दै तरुण दल सडकमा,पार्टीका नेता सर्बोच्चतिर
काठमाडौं,४ माघ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शेरबहादुर देउवा समूहका तर्फबाट विरोध प्रदर्शन थालेकोे छ । पार्टीको विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय असंवैधानिक र पूर्वाग्रही भन्दै अध्यक्षसहित