राष्ट्रिय अपांग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न
काठमाडौं,१६ पौष । राष्ट्रिय अपांग महासंघ नेपालको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहिता अभिबृद्धि गर्नका लागि महासंघले बार्षिक सामाजिक परीक्षण काठमाण्डौंमा सम्पन्न गरेको हो । महासंघका संघिय अध्यक्ष