सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सम्पूर्ण सेवा बन्द
काठमाडौं,२० असार । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको सूचना सार्वजनिक गरेको छ। शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र प्रणाली (eDL प्रणाली, अनलाइन आवेदन प्रणाली