सत्यकला राईको स्वरमा ‘जस्ले जे सोच्छ त्यस्तै म’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं, २२ असार । लोकप्रिय गायिका सत्यकला राईको स्वरमा तीज गीत ‘जस्ले जे सोच्छ त्यस्तै म’ ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । शब्द,कम्पोज बाबुल गिरीको रहेको गीतको भिडियोमा