‘जेन जी’ आन्दोलन : प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं,२३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग गर्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । सोमबार (भदौ २३) विज्ञप्ति जारी गर्दै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित