जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गर्न गगनको आग्रह
काठमाडौं,२६ भदौ । मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गरिनुपर्ने बताएका छन् ।