थुलुङ दुधकोसी गांउपालिकाको अनुकरणीय निर्णय
सोलुखुम्बु , १४ चैत्र। जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले गांउका अति बिपन्न परिवारलाइ राहत बितरण गर्ने भएको छ। कोरोना भाइरसका कारण सेल्फ क्वारेन्टाइनमा बस्नुपरेपछि दैनिक ज्यालादारी गरेर हातमुख जोर्नुपर्ने अवस्थामा रहेका