प्रत्येक पालिकामा १५ सय्याको अस्पताल निर्माण योजना तत्काल कार्यान्वन गर्न सोलुका जनप्रतिनिधिको माग
काठमाडौं, १७ कात्तिक । संघीय सांसद हेमकुमार राई (सुरबीर)को नेतृत्वमा सोलुखुम्बुका जनप्रतिनिधिहरुको टोलीले स्वस्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गरेको छ । जनप्रतिनिधिहरुको टोलीले सोमबार स्वास्थ्यमन्त्री ढकालको कार्यकक्षमै गएर गरेको भेटमा प्रत्येक