सुनिलबहादुर थापा समूहसहित नेपाली कांग्रेस प्रवेश
काठमाडौं,१३साउन। राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। पार्टीका कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका