नेपाली कांग्रेसद्वारा भातृ संगठनको म्याद ६ महिनाका लागि थप
काठमाडौं,१६ साउन ।समयमै महाधिवेशन हुन नसकेपछि नेपाली काँग्रेसले आफ्ना भातृ संगठनहरुको छ थप गरेको छ। म्याद थपिएका भातृ संगठनहरुमा नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल