वलात्कारीलाई फासीको सजाय दिन सांसद् विश्वकर्माको माग
काठमाडौ , १२ असोज । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले वलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् । गृहमन्त्री रामबहादुर थापासँग सोमबार सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग