चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग
काठमाडौं,२६असोज। अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ । अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै आक्रमण