शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङ्बु निर्बाचित
काठमाडौं, ८ मंसिर ।शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङजाङ्बु शेर्पा ‘गोले’ निर्बाचित भएका छन् । संघको शनिबार सम्पन्न महाधिवेशनबाट २०२१ देखि २०२२ सम्मका लागि निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पासाङ दोर्जी शेर्पा