सोलुदुधकुण्ड नगरपालिका : १ सय ७३ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
सोलुखुम्बु,१५ माघ । सोलुदूधकुण्ड नगरपालिका–७ गार्मा तोजिङमा भएको नेपाली काँग्रेसको कार्यक्रमा १ सय ७३ नेकपा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै नेपाली