धरानका मेयर साम्पाङले ‘श्रम संस्कृति पार्टी’ दर्ता गर्दै , निर्वाचन आयोगमा दिए निवेदन
काठमाडौं,१२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। २०७९ को निर्वाचनमा लौरो चुनाव चिह्नबाट धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले‘श्रम संस्कृति पार्टी’