माप्यमा प्रचण्ड-माधब समूहले देखायो तागत , केन्द्रीय सदस्य मानबीरभन्दा बुद्धिकिरणको पकड बलियो!
सोलुखुम्बु , २९ पुस।जिल्लाको माप्यदुधकोशी गाउँपालिका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनमा प्रचण्ड -माधव समूहमा एकढिक्का देखिएको छ।गाउँपालिका कमिटीको आयाेजनामा बुधबार सम्पन्न बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भएको उपस्तिथिले