राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको अध्यक्षमा पुनः पौड्याल
बुटवल,२२ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेलाले सर्बसम्मत रूपमा गोपाल पौड्याललाई पुन: अध्यक्ष चयन गरेको छ । भेलाले पौड्यालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति