एमाले : खोसियो माधव- झलनाथको पद,माओवादीबाट आएकाहरु केन्द्रीय सदस्य मनोनीत
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई केन्द्रीय कमिटी बैठक डाकेर पदाधिकारीमा व्यापक हेरफेर गरेका छन्। बैठकमा सहभागी