फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया
काठमाडौं,१८ मंसिर । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, पछिल्लो पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको ट्रेन्डिग गीतमा बलिउडमा आफ्नो बेग्लै