एक व्यक्तिले ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने
काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको व्यक्ति कर्जामा थप कडाइ गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयरको धितोमा प्रदान गरिएको कर्जा