नेपालीहरु नराम्ररी हेपिन थालेको प्रचण्डको भनाइ
काठमाडौं,११ चैत ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो