स्वास्थ्य बिमा सबै स्थानीय तहमा पुर्याईने,कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा