आइएमई र कमर्स प्लेक्सबिच रेमिटान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर
काठमाडौं।आइएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबिच एक कार्यक्रमको आयोजना गर्दै रेमिटान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख