आर्थिक सुधारका लागि सुझाव पेश गर्न सरकारले बनायो आयोग
काठमाडौं।सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधारका लागि सुझाव पेश गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले खनालको संयोजकत्वमा डा. प्रकाशकुमार श्रेष्ठ,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक