क्यान्सरबाट पीडित खत्रीलाई खोटाङ सेवा समाज काठमाडौंद्वारा आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं,१७ फागुन । खोटाङ सेवा समाज काठमाडौंले एक विशेष कार्यक्रम आयोजना गरी मुखको क्यान्सरबाट पीडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आउनुभएका दीपक खत्री (बन्जरा), ३४ वर्ष,