साना लगानीका मिडियाहरुको बिकास र निरन्तरताका लागि सरकारले विशेष नीति ल्याउनु पर्छ
सन्तराम बिडारी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष हुन । राजधानीका विभिन्न कलेजहरुमा पत्रकारिता बिषयमा प्राध्यापन गरिरहेका उनी सन्चारमाध्यमहरुमा पनि उत्तिकै सक्रिय छन।मुलुककै सबैभन्दा बढी पत्रकारहरु सदस्य रहेको काठमाडौं शाखाको