पूर्बराजा ज्ञानेन्द्र र छोरी प्रेरणा कोरोनामुक्त,रानी कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड–१९ मुक्त भएका छन्। १८ दिनअघि अस्पताल भर्ना भएका शाहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए। पूर्वरानी