सुबिधासम्पन्न १०० बेडको क्वारेन्टाइन निर्माण जुट्यो सोलुदुधकुण्ड नगरपालिका
सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले कोरोना संक्रमणबाट संक्रमित जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सुबिधासम्पन्न १०० बेडको क्वारेन्टाइन निर्माणलाई तीब्रता दिएको छ। कोरोना संक्रमणको दोश्रो लहर सुरुभए यता स्थिति भयानक हुँदै गएको