काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तीव्र रूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन
काठमाडौं। सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सीसीएमसी
काठमाडौँ । २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा
काठमाडाैं । सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार प्रदेश १ मा एक लाख, प्रदेश
सोलुखुम्बु ।जिल्लाको लिखुपिके गाँउपालिकाले गाउपालिकाले कार्यालय प्रयोजनका लागि दैनिक प्रयोग हुँदै आएको स्कार्पियो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ। गाउँपालिकामा हालसम्म पनि एम्बुलेन्सको ब्यबस्था नभएका कारण पालिकाले दैनिक कामकाजका
काठमाडौं। नेपालमा गत २४ घण्टामा थप ७ हजार ६ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या ३ लाख ९१ हजार
काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने
काठमाडौं।कोरोना महामारीको समयमा बिनाकारण सवारी साधन चलाएको खण्डमा जरिवाना हुने भएको छ । राष्ट्रपतिबाट जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले जरिवानाको व्यवस्था गरेको हो । सवारी साधनको आवत-जावतमा
काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। २२