देउवाको कोपभाजनमा परेपछि डा.रुद्रले भने,- ‘गलत नियत भएकाहरुले गलत परिणाम नै दिन्छन्’
काठमाडौं। वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएर पनि डा. रूद्र मरासिनीले कार्यभार सम्हाल्न पाएनन् ।स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट प्रशासकीय अधिकृत नियुक्त भएपनि रातारात उनको पद खोसियो।उनको ठाउँमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत